ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका अस्पतालमा थप नौ जना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
४ जेष्ठ २०७८, मंगलबार   ११ : ३५   बजे

बाँके, ४  जेठ । कोभिड संक्रमित विरामीहरुको उपचार गरिरहेका बाँकेका दुई ठूला अस्पतालमा गए रातीदेखि मंगलबार विहान साढे ८ बजेसम्म थप नौँ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पताल र मेडिकल कलेजमा गरि थप ९ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँकेका ४ जना, सुर्खेत, कपिलवस्तु, दांग, बर्दिया र रुकुमका एक एक जना गरेर ९ जनाको मृत्यु भएको बताउनुभयो ।

मृत्यु हुनेहरुमा गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २५ वर्षिय पुरुष, शिबराज नगरपालिका–५ कपिलवस्तुका ३८ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षिया महिला, तुलसिपुर उपमहानगरपालिका–१३ दाङ्गक ५० वर्षिय पुरुष, मधुवन नगरपालिका–७ बर्दियाकी ६५ वर्षिय पुरुष र खजुरा गाउँपालिका–२ बाँकेकी ८५ वर्षिय पुरुष रहेको उहाँले बताउनुभयो ।

यसैगरि नेपालगञ्ज २ का ५१ वर्षिय पुरुष, नेपालगञ्ज १९ का ५७ वर्षिय पुरुष पुथा उत्तरगंगा १० रुकुमका ६० वर्षिय पुरुषको पनि उपचारकै क्रममा बाँकेमा मृत्यु भएको फोकल पर्सन ओलीले जनाउनुभयो ।
कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २४४ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १९९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group