ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप खरिदमा भएको अनियमितताको छानविन गर्न माग गर्दै कांग्रेसले बुझायो सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र


एबीसी / संवाददाता
६ जेष्ठ २०७८, बिहिबार   १२ : २४   बजे

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न सरकारसँग खोप सुनिश्चितताको माग गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधिमण्डलले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै खोप सुनिश्चितताको माग गरेको हो ।

त्यसक्रममा सभापति देउवालले प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार बन्न आग्रह समेत गर्नुभएको छ । देउवाले जनतालाई कोरोनाको संभावित तेस्रो लहरबाट बचाउन तत्काल खोप ल्याएर लगाउनुपर्ने माग गर्नुभएको छ । तेस्रो लहरले बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा आएको बताउँदै देउवाले त्यसबारे सरकारले बेलैमा विशेष व्यवस्था गरोस् भन्ने माग गर्नुभएको हो । देउवाले खोप खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न माग गर्नुभएको छ। उहााले अहिले देखिएको अक्सिजनको अभाव अन्त्य गर्न समेत माग गरेका छन् ।

कांग्रेसले आफ्नो ध्यानाकर्षणपत्रमा सीमा नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, माग गरेको छ । यसैगरी, निषेधाज्ञाको समयमा निम्न आय भएका नागरिकहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ । प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायतका नेताहरु जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu