ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनैतिक काम गर्नेको हिसाव किताव हुन्छः प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
७ जेष्ठ २०७८, शुक्रबार   २ : ३८   बजे

काठमाडौं, ७ जेठ  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

नेता माधवकुमार नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्ने उहाँले प्रष्ट पार्नुभयो । “मार्ग प्रशस्त गर्नु भनेकै छाडेको हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “मार्ग प्रशस्त गरिसकेपछि राजीनामा गरेर जानुपर्छ भन्ने संवैधानिक व्ववस्था छैन ।” यसलाई अनेक निहुँ बनाएर विरोध गर्नुको अर्थ नरहेको उहाँले चर्चा गर्नुभयो ।“यो पनि मन्जुर छैन, त्यो पनि मन्जुर छैन भने विकल्प के छ दिनुस् भनिरहेको छुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बल अरुले समातिसकेपछि ‘रन’ बनाउँछु भनेर हुन्छ ? ” देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको उहाँले बताउनुभयो । अवको डेढ वर्षपछि त चुनावमा जानु छ नै उहाँले भन्नुभयो, “प्रचण्ड र माधवजीले जनताको अभिमत स्वीकारेको भए अहिलेको अवस्था आउने थिएन, उहाँहरुले जनमतको उल्लंघन गर्नुभयो ।”

पार्टीको आन्तरिक अनुशासन हिनता र अराजकतालाई पार्टीले समाधान गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । जनताले सर्वाधिक विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले संविधानको रक्षा र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी आफूहरुमाथि रहेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई कुनै हिसावले तलमाथि हुन नदिइने उहाँले जिकिर गर्नुभयो ।हरेक प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री हुनलाई आधार प्रस्तुत गर्ने अवसर छ, आज ५ बजेसम्म गर्दा हुन्छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “विरोधका लागि विरोध हुने यस्तो अवस्थामा सरकार चलाउन मलाई ईच्छा छैन ।” आफूले इच्छा नगरेकै कारण संविधानअनुसार राष्ट्रपतिले वैकल्पिक सरकार गठनको आव्हान गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो ।अहिले पनि आफूसँग १२१ को मतभार कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले भरपर्दो आधार दिन सकें भने फेरि पनि सरकार बनाउँछु र एक महिनाभित्र विश्वासको मत लिन्छुँ ।” मलाई समर्थन दिनुस् नभए संसद विघटन भयो भनेर कराउन पाइँदैन उहाँले भन्नुभयो, “मलाई समर्थन दिनुहुन्न भने तपाईहरु नै बहुमत जुटाएर सरकार बनाउनुस्, निर्वाचनमा अहिले नै नजाउँ ।”परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ, त्यसलाई रोक्न सकिदैन प्रधानमन्त्री ओलीले भन्नुभयो,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu