ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टरलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि


एबीसी / संवाददाता
१३ जेष्ठ २०७८, बिहिबार   ७ : १३   बजे

काठमाडौं, १३ जेठ । स्पेनिस क्लब भिल्लारियलले सिजनको युरोपा लिगको उपाधि जितेको छ।बुधबार राति पोल्यान्डमा भएको उपाधि भिडन्तमा भिल्लारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।भिल्लारियले इतिहासमा पहिलो मुख्य उपाधि जितेको हो। निर्धारित र थप गरिएको समयको खेल १/१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछिपछि भएको पेनाल्टी सुटआउटमा भिल्लारियलले ११/१० गोलले खेल जित्यो।पेनाल्टी सुटआउटमा दुवै टिमका गोलकिपरबाहेकका खेलाडीले गोल गरेका थिए। भिल्लारियलका गोलकिपर खेरोनिमो रूलीले पनि गोल गर्दा भिल्लारियका टिमका सबै खेलाडीलाई गोल गरे।

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गेया भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भए। उनको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलकिपरले विफल पारेका थिए।त्यसअघि २९ मिनेटमा भिल्लारियलले खेलमा अग्रता लियो। मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए।५५ मिनेटमा युनाइटेडले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि इडिन्सन काभानीले बराबरी गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu