ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँगका असमझदारी हटे – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार   १० : १८   बजे

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका असमझदारी हटेको बताउनुभयो । बीबीसी हिन्दी सेवाका लागि पत्रकार शालु यादवलाई दिएको अन्तर्वार्तामा उहाँले छिमेकी देशहरुबीच प्रेमसँगै समस्या पनि हुनु स्वाभाविक भएको बताउनुभएको हो ।

‘असमझदारीहरु थिए, तर अब ती असझदारी हटेका छन्। कुनै समय असमझदारी थियो भन्दैमा त्यसैमा अल्झिएर बस्नु हुँदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ। केही अँध्यारा र काला पक्षहरु थिए भने पनि त्यसमा अल्झिनु हुँदैन, उज्यालो पक्षलाई लिएर अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सिमाना खुला भएको भन्दै कोरोना महामारी एक अर्को देशमा फैलिनु स्वाभाविक भएको बताउनुभयो ।

नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण रुपमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । ‘नेपाललाई अरु देशभन्दा फरक ढंगले हेर्नुपर्छ भारतले, किनकि हामी त्यस्तो छिमेकी हौँ जहाँ खुला सिमानामा दुवैतिर खेत छन्। कहीँकहीँ त दशगजा कहाँ छ, त्यो पनि थाहा छैन। मानिसहरुबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ। यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ।भारतले सबैभन्दा पहिले नेपाललाई कोभिडको खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतलाई धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group