ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   १२ : ४२   बजे

काठमान्डौ २५ जेठ
स्वास्थ्यकर्मीको तोकिएको न्युनतम पारिश्रमिक दिएर मात्रै काम लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले सबै अस्पतालहरुलाई यसको जानकारी गराएको हो ।

बिशेष गरि निजी अस्पतालहरुले स्टाफनर्स सहित स्वास्थ्यकर्मीहरुलाई सरकारले ताकेको न्युनतम पारिश्रमिक भन्दा कममा काममा लगाएर श्रमशोषण गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

यसका साथै मन्त्रालयले अस्पतालहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई समाजिक सुरक्षा कोषमा सहभागी गराउन पनि निर्देशन दिएको छ ।

तर मन्त्रालयले न्युनतम पारिश्रमिक कति हुनु पर्ने हो, खुलाएको छैन ।

अहिले पनि निजी अस्पतालका हजारौ स्वास्थ्यकर्मी समाजिक सुरक्षा कोषमा संलग्न भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu