ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोनाल्डोले के गरेर कोकाकोलालाई भयो चार अर्ब अमेरिकन डलर घाटा (यस्तो छ मूख्य कारण)


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   ११ : ०९   बजे

काठमाडौं, ३ असार । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले मङ्गलबार राति पत्रकार सम्मेलनका क्रममा पेय पर्दाथ कोकाकोलाको बोतल हटाएर पानी पिएका थिए ।

जङ्क फुड तथा कार्बोनेटेड सफ्ट ड्रिङ्क्सबाटै टाढै रहेर आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै आएका रोनाल्डोले सामाजिक सन्देश दिन खोज्दा पेय पदार्थ कोका–कोलालाई भने ठूलो नोक्सानी भएको छ ।युरो कप २०२० अन्तर्गत हङ्गेरीसँगको खेलअगाडि पत्रकार सम्मेलनका रोनाल्डोले टेबलमा राखिएका दुई बोतल कोका–कोला हटाउँदै पानी पिएका थिए ।

हङ्गेरीसँगको खेल साविक विजेता पोर्चुगलले ३–० गोलले जितेको थियो । मङ्गलबार राति हङ्गेरीको फेरेन्स पुस्कास स्टेडियममा पोर्चुगललाई जिताउन रोनाल्डोले दुई तथा राफेल गुर्रेइरोले एक गोल गरेका थिए । खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोको सो कदमबाट कोकाकोला कम्पनीलाई चार बिलियन (अर्ब) अमेरिकन डलरको नोक्सान भएको हो ।

खबरका अनुसार रोनाल्डोको सो कार्यबाट कोकाकोलाको शेयर मूल्य चार अर्बले घटेको छ ।रोनाल्डोको यस कदमपछि कोकाकोलाको मार्केट भ्यालु दुई सय ४२ अर्बअमेरिकी डलरबाट घटेर तीन सय ३८ अर्ब डलरमा झरेको छ । शेयरमा एक दशमलव ६ प्रतिशत गिरावट आएको छ । जसअनुसार चार बिलियन अमेरिकन डलर नोक्सान भएको डेली स्टारमा खबर छ ।युरो कपका अधिकारी प्रायोजकमध्येको एक कोका–कोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मङ्गलबार विज्ञप्ति नै जारी गरेको छ । फरक आवश्यकता र स्वादका आफूले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group