ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो कपमा आज समूह (डी) का अन्तिम खेल हुँदै


एबीसी / संवाददाता
८ असार २०७८, मंगलबार   ११ : ५१   बजे

काठमाडौं, ८ असार । युरो २०२० मा आज समूह (डी) का अन्तिम दुई खेल हुँदैछन्। लन्डनमा चेक गणतन्त्र र घरेलु टिम इंग्ल्यान्ड तथा ग्लाजगोमा घरेलु टिम स्कटल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल राति १२ : ४५ बजे हुनेछ।समूहमा चेक ४ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको इंग्ल्यान्डको पनि ४ अंक नै छ। तेस्रो स्थानको क्रोएसिया र स्कटल्यान्डको समान १-१ अंक छ।चेक र इंग्ल्यान्डलाई अन्तिम १६ मा पुग्न बराबरी खेले पुग्छ। बराबरी खेले दुवै टिम अन्तिम १६ मा पुग्नेछन्।हार(जित भएको अवस्थामा भने जित्ने टिम अन्तिम १६ मा पुग्नेछ। हार्ने टिमले अर्को खेलको नतिजामा भर पर्नु पर्नेछ। स्कटल्यान्ड र क्रोएसिया दुवैले लागि चेक र इंग्ल्यान्डबीचको खेलमा बराबरीको नतिजाको कामना गर्नेछैनन्। किनभने बराबरीले दुवै टिम अन्तिम १६ मा नपुग्न सक्छन्। त्यसैले अर्को खेलमा जित-हारको नजिता आएको अवस्थामा यो खेल जित्ने टिम अन्तिम १६ मा पुग्नेछ। खेल बराबरीमा सकिए भने दुवै टिम अन्तिम १६ मा पुग्नेछैनन्। यद्यपी क्रोएसियाले तेस्रो टिम बनेर अन्ति १६ मा पुग्ने आस गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group