ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा भारतीय ट्रकवाट २५० केजी गाँजा बरामद


एबीसी / संवाददाता
२९ असार २०७८, मंगलबार   ८ : १६   बजे

पर्सा, २९ असार । पर्सा प्रहरीले भारतीय ट्रकबाट गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले पूर्व सुचनाको आधारमा निन्त्रणमा लिइएको हो । भारतिय नम्बर प्लेटको उक्त ट्रकवाट सोमवार अवैध लागु औषध गाँजा लोड भई वीरगंज बाहेक अन्य नाकावाट जाने खवर प्राप्त भएपनि निरन्तर त्यो सुचनालाई फ्लो गर्दे जाने क्रममा हैटौडावाट आएको ट्रक आईसिपी भन्सारको मुल गेटमा पुगेर नियन्त्रणमा लिइएको थियो । भारतिय नम्वरको एस आर ५५ एम २२०९ नम्बरको ट्रक नियन्त्रणमा लिई जिप्रकामा ल्याएर चेकजाँच गर्दै सो ट्रकवाट २३ वटा पोकामा रहेको २५० केजी गांजा बरामद भएको छ । एसपी पाण्डेले सुचना पहिलेदेखि भएकोले श्रिसिया चौकीका प्रमुख प्रहरी नायब निरीक्षक संतोष गोलेको कमाण्डमा गाडि नियन्त्रण लिई लिइएको हो । बरामद गरिएको गाँजाको परिमाण २३ पोकामा २५० केजी रहेको छ । गाँजा फेला परेको ट्रकका चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group