ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दलीय गठबन्धनको बैठक बस्ने तयारी


एबीसी / संवाददाता
३१ असार २०७८, बिहिबार   १० : ०३   बजे

काठमाडौं, ३१ असार । सरकार सञ्चालन, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न पाच दलीय गठबन्धको बैठक बस्न लागेको छ । गठबन्धमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसंगै गठबन्धनका दलहरु सत्ता सञ्चालन, मन्त्रालय भागबन्डा लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

तर समय तय भइसकेको छैन । देउवाको नेतृत्वमा सरकार गठन भएसंगै उहा“ले आफ्नो दल नेपाली कांग्रेस र माओवादीबाट दुई÷ दुई जनालाई सहभागी भएका छन् । अब अन्य मन्त्रालयहरुका बारेमा टुंगो लगाउन गठबन्धनमा छलफल हुनेछ । तर, एमालेको नेपालपक्ष र जनता समाजवादी पार्टी(जसपा) सरकारमा सहभागी हुनेबारे टुंगो लागिनसकेकाले गठबन्धनलाई तत्काल मन्त्रालय टुंगो लगाउन भने सजिलो छैन । हिजो प्रधानमन्त्री देउवाले नेता नेपालको निवास पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

सरकार सञ्चालनका लागि नेकपा माओवादी केन्द्रले उच्चस्तरीय संयन्त्र गठनको माग गरेको छ । गठबन्धनको बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ । गठबन्धनको छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी हुने नहुनेबारे टुंगो लाग्न बा“की छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group