ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले व्यक्ति, सीसीटीभीमार्फत् भयो खुलासा


एबीसी / संवाददाता
६ श्रावण २०७८, बुधबार   ५ : ३६   बजे

बेलायत । बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ । ‘म यी व्यक्तिलाई यौन शिकारीको रुपमा हेर्छु । उनी सबैका लागि खतरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले भनिन् ।बोस्टन हेराल्डसँगको कुराकानीमा स्वारले दिएको जानकारी अनुसार बिहिबार बिहान स्थानीय समयानुसार साढे चार बजे हिँड्दै आएका एक व्यक्ति तबेलामा घुसेको बताइन् । उनका अनुसार ती व्यक्ति घोडाबीच निकै सहज देखिएका थिए र यस्ता तबेलाको अनुभव बटुलिसकेका जस्तो देखिएको थियो ।

स्वारका अनुसार त्यसपछि ती व्यक्तिले घोडामाथि दुर्व्यवहार गरे । उनलाई यसबारे सीसीटीभी क्यामरामा जडान गरिएको अलार्मले सूचित गरायो । ती व्यक्तिले एउटा क्यामराको तार निकालेता पनि उनको कुकृत्य क्यामरामा कैद भएको थियो ।स्वार आफ्नो तबेलामा पुग्दा ती व्यक्ति गइसकेका थिए । उनले एक स्वस्थ घोडालाई बलात्कार गरेका थिए । उक्त घोडा घटनापश्चात् पनि स्वस्थ देखिएको छ र उसलाई कुनै घाउ– चोटपटक छैन ।

‘जे भयो, त्यो अत्यन्त घृणित कार्य हो, स्वारले भनिन् ।

स्वारले ती व्यक्ति पूरा समुदायका लागि खतरा भएको बताउँदै अपराधीलाई कुनै पनि हालतमा खोजेर कानुनी दायरामा ल्याउने बताएकी छिन् ।ती व्यक्तिले चम्किलो पहेँलो रङको पाइन्ट लगाएका थिए, निर्माण कार्य गर्दा लगाइने बुट लागएका थिए र निलो सर्ट लगाएको स्वारले बताइन् । उनका अनुसार ती व्यक्ति लगभग साढे पाँच फिटका छन् र उमेर २०–२५ वर्षका छन् । नोरफल्क प्रहरीले उक्त घटनाबारे वरिपरिका समुदायलाई सूचित गरिसकेको र यसबारे थप जानकारी छिट्टै नै प्राप्त हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group