ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश उथलपुथल : माधव नेपालसहित १४ सां‌सदलाई कारवाहीको पत्र संसद् सचिवालयमा दर्ता


एबीसी / संवाददाता
१ भदौ २०७८, मंगलबार   ५ : ०३   बजे

 

 

काठमाडौं । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भएमा नयां दल गठन गर्न सक्ने अध्यादेश ल्याउने निर्णयले नेकपा एमालेमा उथलपुथल भएको छ । आज नै नेकपा एमालेले पार्टी नेता माधव नेपालहरुसहितलाई कारबाही गर्ने देखि केन्द्रीय समिितमा समेत फेरवदल गरेको छ । अध्यादेशको कडा विरोध रेको एमालेले १४ जना सांसदहरुलाई सदस्यताबाट हटाउने निर्णय गरेको छ ।
एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ । त्यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत दिएको एक नेताले बताए ।

 

संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाही गरिएका नेता सांसदहरुमा माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी लगायत छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुंदा देउवाको पक्षमा मतदान गरेका माधव नेपाल पक्षीय १४ जना सांसदलाई कारवाही गरिएको एक नेताले बताए । तर ओली पक्षमा रहेर देउवालाई मतदान गरेका ८ जनालाई भने कारवाही गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group