दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्ै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास विकास तथा सुशासन समितिका सदस्यहरुले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकुलका नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुट्ै कानुन बनाउनका लागि आवश्यक पहल गर्न
प्रतिक्रिया दिनुहोस्