काठमाडौं, २० पुस । आज विहिवार निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् ।
प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ तर सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन भने राष्ट्रिय सभाको निर्वाचनबारे पनि टुंगो लागेको छैन्।
प्रतिक्रिया दिनुहोस्