ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ– प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
४ आश्विन २०७८, सोमबार   २ : ५७   बजे

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठवन्धनका शीर्षनेताहरुबीच अझै मतैक्यता हुन सकेको छैन । सोमबार नया“ बानेश्वस्थित संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने बताउनुभयो । तर उहा“ले कहिलेसम्ममा सरकारले पूर्णता पाउ“छ भन्नेचाहिं स्पष्ट पार्नुभएन । प्रधानमन्त्री देउवाले सत्तारुढ दलहरुबीच छलफल भइरहेकोले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको मात्र जानकारी दिनुभयो ।

तर गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको बताउनुभयो । यसबाहेक जसपा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने पक्षमा छ । ‘दलसम्बन्धी अध्यादेश फिर्ता भएको छैन, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, यादवले भन्नुभयो ।यद्यपि अर्को सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी भने दलसम्बन्धी अध्यादेश स्वीकृत गर्नुपर्ने पक्षमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि ५ गतेभित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भहुनुभएका देउवाले सोही दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनामन्त्री नियुक्त गर्नुभएको थियो

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group