ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपेक्सले सङ्क्रमित विद्यार्थीलाई निःशुल्क आयोगको कक्षा चलाउने


एबीसी / संवाददाता
९ आश्विन २०७८, शनिबार   ७ : २८   बजे

काठमाडौं । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ ।

एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताउनुभयो । सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा तीन वर्षीय डिप्लोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटी उत्तीर्ण गरेका विद्यार्थीलाई इन्जिनियरिङका लागि पनि पूर्ण रुपमा निःशुल्कमा पढ्न पाउने भएका छन् । उहाँका अनुसार यसै शैक्षिक सत्रमा आयोगको तयारीका लागि प्रत्येक प्रदेशबाट सातजना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

यस्तै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यही शैक्षिक सत्रका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ रहेको छ । एकडेमीले छात्रवृत्तिका लागि आगामी कात्तिक १० गतेभित्रमा अनलाइन फारम भर्न आग्रह गरेको छ ।
–

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group