ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण


Saru Bogatiko
२४ आश्विन २०७८, आइतबार   ४ : ५९   बजे

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

अव लुम्विनी प्रदेशमा १६ सदस्यीय मन्त्रिपरिषद विस्तार हुने भएको छ । जसमा मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डिल्लीबहादुर चौधरी मन्त्री पर्यटन, ग्रामिण तथा शहरी विकास, कृष्णध्वज खडका आर्थिक मामिला तथा सहकारी , सहसराम यादव भौतिक पूर्वाधार विकास, तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, इन्द्रजीत थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,बिरबहादुर राना उर्जा, जलश्रोत तथा सिंचाई, सुरेन्द्रवहादुर हमाल बन, बाताबरण तथा भू संरक्षण, अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति, रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था,पुर्मती ढेँगा श्रम, रोजगार तथा यातायात्र व्यवस्था, बसीउद्दीन खान शिक्षा, विज्ञान, युवा तथा खेलकुद हुनुहुन्छ ।

त्यसैगरी राज्यमन्त्रीमा विमलाकुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,अर्जुनकुमार श्रेष्ठ उर्जा,जलश्रोत तथा सिंचाई, सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था र रिना नेपाल बिक पर्यटन, ग्रामिण तथा सहरी विकास हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu