ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाउकोमा गोली लागेका पौडेलको मृत्यु


sharan sharan
२१ पुस २०७४, शुक्रबार   १२ : १५   बजे

बुटवल ,२१ पुस ।रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । टाउकोमा गोली घाइते भएका रुपन्देही देवदह नगरपालिका २ सुर्यपुराका बलु भन्ने बसन्त पौडेलको बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान ११ बजे मोटरसाईकलमा आएका २ जनाले देवदह २ ढेकार स्थित आफ्नै काठ मिलमा बसिरहेको अवस्थामा पौडेलमाथी गोलि प्रहार गरेका थिए । गोलि प्रहार लगत्तै उनीहरु रोहणिी खोलाको किनार हुंदै भागेको स्थानीयबासीले बताएकाछन् ।
गोली हान्नेहरुको पहिचान खुलेको छैन । प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ । प्रहरीले गत वर्ष हत्या गरिएका दुर्गा तिवारीमाथी गोलि प्रहार गर्ने समुहले नै पौडेलमाथी गोलि हानेको अनुमान गरेको छ ।

पौडेलको मृत्यु लगत्तै उनका आफन्तहरुले सुरक्षाको माग गर्दै बुटवलमा सवारी आवागमन बन्द गराएकाछन् । एक्कासी सवारी बन्द गराएका कारण गन्तब्य नपुग्दै सयौ यात्रुहरु सडकमै अलपत्र परेकाछन् ।
मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता

चुनदेवी कार्यालयमा देउवालाई ‘सभापति’का रूपमा स्वागत, कार्यकक्षमा नेमप्लेट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता

Israel Accused of Removing Rubble From Gaza to Conceal Evidence of War Crimes

Civilian Deaths in Ukraine Surge, Reaching Highest Level Since Early 2022

Colombia Earthquake Tests Newly Elected Far-Right Government

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

‘केसामी–नाम्सामी’ : बाघको मृत्युबाट जन्मिएको धुन र सहअस्तित्वको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu