ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सम्वत् ११४२ को उपलक्ष्यमा मैनबत्ती ¥याली


एबीसी / संवाददाता
१८ कार्तिक २०७८, बिहिबार   ३ : १८   बजे

काठमाडौं । नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुशियालीमा हिजो साँझ मैनबत्ती ¥याली निकालियो ।
नेपाल सम्वत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नं १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त ¥याली निकालिएको हो । ¥यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । बा¥ह वटा सांस्कृतिक र भाषिक सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा निकालिएको उक्त ¥यालीले भित्री शहरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो ।

भोलि नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौँको वसन्तपुरबाट मोटरसाइकल ¥याली निकाल्दैछ । उक्त ¥यालीले काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरुको परिक्रमा गरी शुभकामना बाँड्नेछ ।आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा ९शरीर पूजा०को आयोजना गरिने छ । यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu