ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : सर्वोच्चमा भइरहेको विरोध प्रदर्शनमा अनावश्यक दमन नगर्नु


एबीसी / संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार   ५ : २८   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खा“णलाई अदालतमा भइरहेको विरोध प्रदर्शनमा अनावश्यक दमन नगर्न निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री ख“णलाई बोलाएर देउवाले नेपाल बार एशोसिएशनले गरिरहेको प्रदर्शनमा ’अनावश्यक दमन’ नगर्न निर्देशन दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले सर्वोच्च परिसरमा केही दिनदेखि प्रदर्शन गर्दै आएको छ । बिहीवार प्रदर्शनका क्रममा अधिवक्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । बारले प्रधानन्यायाधीशको ठाडो आदेशमा दमन भएको आरोप लगाउ“दै आएको छ ।

शुक्रवार पनि प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिने भन्दै बारले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरेको थियो । यद्यपि, राणा अर्को ढोकाबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो । राणालाई रोक्न विफल भएपछि बारले आफ्नो आन्दोलन थप चर्काउने घोषणा गरेको छ । आइतवार पनि राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी छ । बारले सरकार र राजनीतिक दलले न्यायलयको विषयमा हालसम्म केही नबोलेको भन्दै अब पनि सरकार र राजनीतिक दलले नबोले उनीहरु विरुद्ध पनि संघर्ष गर्ने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूलीको बीचमा बाढीले घेरेको घर : ६ जनाको ज्यान जोगियो, – ‘पुनर्जन्म भयो’

भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu