ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान पछिल्ला खेलमा जित बिहीन बन्दै


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   ११ : ४०   बजे

पुस २२ – इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान पछिल्ला खेलमा जित बिहीन बन्दै गएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकिएको इन्टर मिलानले सिरी ए का पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन । जित बिहीन यात्राअघिसम्म सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान अहिले तेस्रो स्थानमा झरेको छ र उ शीर्ष स्थानको नापोली भन्दा ६ तथा दोस्रो स्थानको युभेन्टस भन्दा पाँच अंकले पछि रहेको छ । अवे मैदानमा भएको खेलमा ५५ औँ मिनेटमा माउरो आइकार्डीले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा जोभानी सिमेओनेले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए । बराबरीपछि तेस्रो स्थानको इन्टर मिलानको २० खेलबाट ४२ अंक भएको छ । पहिलो र दोस्रो स्थानका नापोली र युभेन्टसले एक खेल कम खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

एनभीएल : कर्णाली सोझो सेटमा विजयी

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एनपीएल सुरु हुन ५० दिन बाँकी छँदा जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल अलग भए

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu