ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनभीएल : कर्णाली सोझो सेटमा विजयी


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा कर्णालीले खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराएको हो ।

कर्णालीले खेल २५–१९, २५–१९, २५–१९ ले आफ्नो पक्षमा पार्यो ।

लगातार दोस्रो जितसँगै कर्णालीले दुई खेलबाट ६ अंक जोडेको छ । दुवै खेल गुमाएको फाल्कोन्स अंकविहीन छ । पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ को सेटमा पराजित गरेको थियो । खप्तडले भने सगरमाथा स्म्यासर्ससँग सोझो सेटमा हार व्यहोरेको थियो ।

अब कर्णालीले सोमबार सगरमाथा स्म्यासर्स तथा खप्तडले मंगलबार मधेस वारियर्ससको सामना गर्नेछन् । आइतबारै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले काठमाडौं रेड्सलाई सोझो सेटमा हराएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एनपीएल सुरु हुन ५० दिन बाँकी छँदा जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल अलग भए

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu