काठमाडौं, २३ पुस – मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् ।
खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्