ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन  फूटबलमा लिग अन्तरगत  आज तीन खेल हुँदै


एबीसी / संवाददाता
२४ पुस २०७८, शनिबार   २ : ४१   बजे

 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबल अन्तरगत  आज तीन खेल हुँदैछन् । आठौं चरण अन्तर्गत आजको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबसँग खेल्नेछ । शीर्ष स्थानको मछिन्द्रले ७ खेलबाट १७ अंक जोडेको छ । मछिन्द्रको लक्ष्य आज शीर्ष स्थान कायमै रहने हुनेछ ।

 

उता समान खेलबाट मात्र ३ अंक जोडे्दै फ्रेन्ड्स तालिकाको पुछारमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ । आजै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । दोस्रो स्थानको मनाङले ७ खेलमा १६ अंक जोड्दा समान खेलबाट ५ अंकसहित च्यासल रेलिगेसन जोनमा छ ।

 

मनाङ आज शीर्ष स्थानमा र च्यासल रेलिगेसन भन्दा माथि उक्लने लक्ष्यमा रहने छन् । पोखरा रंगशालामा खेल दिउँसो दुई बजे शुरू हुनेछ । उता दशरथ रंगशालामा हुने खेलमा न्यूरोड टीम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ । चौथो स्थानको आर्मीले ११ अंक जोडेको छ । खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group