ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै भातृ संगठनबाट सरकारलाई ७२ घण्टे अल्टीमेटम


admin
२४ पुस २०७४, सोमबार   १ : ४८   बजे

काठमाडौं, २४ पुस । नेपाल बिद्यार्थी संघले लामो समयदेखि बिद्यार्थीहरुले उठाईरहेका माग पुरा नभएको भन्दै आन्दोलनको चेतावनी सहित सरकारलाई ७२ घण्टे अल्टीमेटम दिएको छ ।

नेविसंघले आज प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापन पत्र बझाउदै लामो समयदेखि बिद्यार्थीहरुले उठाईरहेका माग गर्न ७२ घण्टे अल्टीमेटम दिदै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले स्वास्थ्यसम्बन्धी मौलिक हक अन्तर्गत रहने गरि सबै नियमित बिद्यार्थीहरुदाई निशुल्क स्वास्थ्यबिमा अविलम्व कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै सबै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने र युवा बेरोजगार जनशक्तिलाई बेरोजगार भत्ताको व्यबस्था गर्न माग गरिएको छ । मार्कसिट राखेर बिनाधितो ऋण दिनुपर्ने, सबै स्थानीय तहमा एक सरकारी प्राविधीक शिक्षालय स्थापना पर्नुपर्ने लगायतका माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाईएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

नेविसंघले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले मागलाई अध्ययन गर्दे प्रक्रियागत ढंगले सम्बोधनका लागी प्रयास गर्ने बताउनुभएको थियो । नेविसंले ७२ घण्टाभित्र माग पुरा नभए पौष २६ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu