ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी रणनीति बनाउँदै कांग्रेस, तत्कालीन तालमेल र फेरिएको घटनाक्रमबारे छलफल


एबीसी / संवाददाता
१९ माघ २०७८, बुधबार   ५ : ३४   बजे

काठमाडौं । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कांग्रेसका नेताहरूले चुनावी रणनीति बनाउनेबारे छलफल थालेका छन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले कांग्रेसले अपनाउनुपर्ने चुनावी रणनीतिबारे आज केन्द्रीय कार्यालयमा विज्ञहरूस“ग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सहभागी हुनुभएको थियो । त्यस्तै, करीव १ दर्जन केन्द्ीय सदस्यहरु र मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल लगायत नेताहरू छलफलमा सहभागी थिए ।

छलफलका क्रममा धेरै मतान्तरले कांग्रेस पराजित भएका स्थान, कम मतले पराजित भएका स्थान, तत्कालीन गठबन्धनले पु¥याएको लाभ र तालमेल भए पनि चुनावी नतिजा अर्को पक्षमा गएका स्थानका बारेमा विज्ञहरूले तथ्य प्रस्तुत गरेका थिए । छलफलमा स्थानीय तहका विज्ञ तथा सांसद खिमलाल देवकोटा र काठमाडौं विश्व विद्यालयका प्राध्यापक कृष्ण पौडेल सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu