ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न


एबीसी / संवाददाता
२२ माघ २०७८, शनिबार   ४ : १४   बजे

काठमाडौँ, २२ माघ । महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत निःशुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना सङ्क्रमणबाट जोगिनका लागि आम नागरिक आफैँ सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य विनोद थापाले समाज रुपान्तरणको क्षेत्रमा नेपाल प्रहरी र जेसिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा ‘तपाईंको मास्क खोई रु. अभियानसमेत सञ्चालन गरिएको थियो ।
प्रहरी र जेसिजले काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत कालीमाटी कङ्लकी क्षेत्रका स्थानीय व्यवसायी, मास्क नलगाई हिँड्ने पैदलयात्रु, चालक, सहचालक, यात्रु, मजदुर लगायतलाई जनचेतनास्वरुप निःशुल्क मास्क वितरण गरिएको थानकोट जेसिजका अध्यक्ष रोशन दानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group