ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाहा नगरका किसानलाई मिनिटिलर प्रदान


एबीसी / संवाददाता
१० फाल्गुन २०७८, मंगलबार   २ : १८   बजे

बागमती, १० फागुन । कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यावन्यन एकाइ मकवानपुरको आयोजनामा थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको सो परियोजनाले जननाएको छ । कृषि सहकारी, किसान समूह तथा व्यक्तिगत कृषिफर्ममा आवद्ध किसानलाई अनुदानमा मिनिटिलर वितरण भएको हो । थाहा नगरपालिका-४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा भएको सो वितरण कार्यक्रममा तरकारी जोन मकवानपुरका प्रमुख कृष्णप्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गर्न र स्वरोजगारको सिर्जना गर्नका लागि जोन तत्पर रहेको बताउनुभयो । हाल तरकारी जोनले थाहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

सम्बन्धित

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu