ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा महोत्सव र कोटीहोम महायज्ञ उद्घाटन


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   १ : ४०   बजे

वाग्मती, २७ फागुन । राष्ट्रमा सुख, शान्ति र सद्भावको कामनाका गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा रहेको पाथीभरा मन्दिरमा आजदेखि पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ सुरु गरिएको छ । मन्दिर स्थापना भएको प्रत्येक वर्ष कोटीहोम आयोजना गर्दै आए पनि यस वर्ष विगतको तुलनामा बृहत्रुपमा सुरु गरिएको महायज्ञ आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

महायज्ञमा हरेक दिन बिहान र साँझ हवन, कथावाचन, पितृमोक्ष, आरती र भजनकीर्तन गरिने भएको छ । महायज्ञमा देशका विभिन्न स्थानका दुई दर्जन गुरुको सहभागिता रहेको छ । उपमहानगर प्रमुख हरिवहादुर महतले महायज्ञ र महोत्सव उद्घाटन गर्दै आफू हेटाँैडाको पर्यटकीयस्थको विकासका लागि लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

तालाबन्दीदेखि पदमुक्तिसम्म : भूपति बज्रको चिनियाँ लामा विवाद कसरी चर्कियो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group