ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल निर्माणको गति सुस्त : आठ महीनामा ३२५ किमी सडक कालोपत्रे


एबीसी / संवाददाता
१५ जेष्ठ २०७९, आइतबार   ८ : ४८   बजे

काठमाडौं, १५ जेठ ।  चालु आर्थिक वर्षको पहिलो आठ महीनामा ३२५ किमी सडक कालोपत्रे भएको छ।शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुन मसान्तसम्म कालोपत्रे भएको सडक सञ्जाल १६ हजार ९३९ किमी पुगेको छ। यो गत असार मसान्तमा १६ हजार ६१४ किमी थियो।यद्यपि यसमा प्रदेश र स्थानीय तहले विस्तार गरेको सडक जोडिएको छैन। संघले गत फागुनसम्म ३३ हजार ८७१ किमी सडक निर्माण गरेको छ।चालु आर्थिक वर्षमा नयाँ सडकको निर्माण घटेको छ। गत फागुनसम्म १५५ किमी मात्रै नयाँ सडक बनेको छ। बितेको आर्थिक वर्षमा ४७२ किमी सडक निर्माण भएको थियो।

त्यसैगरी, पुलको निर्माण पनि घटेको छ। फागुनसम्म जम्मा ८० वटा मात्रै पुल निर्माण भएका छन्। अघिल्लो वर्ष १९२ वटा पुल निर्माण भएका थिए। प्रदेश र स्थानीय तहले ६४ हजार ६१७ किमी सडक निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group