ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख लाई सांसद विशुन्खेको प्रश्न ,दलित भएकै कारण पढाइबाट बञ्चित हुनु नियोजित विभेद भएन र ?


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   ९ : ५१   बजे

काठमाडौं, २६ जेठ । प्रतिनिधि सभा सांसद पार्वपति विशुन्खेले संघिय राजधानीको मुटुमा रहेको जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट बञ्चित गरेको बताउदै के यो जातिय विभेद होईन र भनि शभामुख अग्नि प्रसाद सापकोटालाई प्रश्न गरेकि छन ।संघिय संसदको सुन्ने समयमा विहिबार आज बोल्दै विशुन्खेले ललितपुरको शंखमुलमा २०६९ सालदेखि संचालनमा रहेको जगतगरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट बञ्चित गरेको बताएकि छन ।

सांसद विशुन्खेले भनिन् “आर्थिक रुपमा विपन्न परिवारका ती ४ जना बालकहरु क्रमश : ९ वर्षे भुवनेश्वर सुनार, १० वर्षे समीर सुना १० बर्षे भिमबहादुर सुनार १२ बर्षे विराज सुनार, जसले पढ्न पाएनन् । वर्दिया जिल्लाबाट यही जेठ १८ गते नरेन्द्र सुनार विश्व हिन्दु महासंघका दक्षिण एसिया प्रमुख एंव समानता अभियानका अध्यक्ष चन्द्रककान्त पौडेलको सम्पर्क र समन्वयमा ४ बालक लिएर काठमाडौं आए ।

२० गते बालकको व्रतवन्ध र मुण्डन गरे । २१ गते भर्ना गर्न गए । सनिवार भएकाले भर्ना लिएन । २१ गते राती त्यही गुरुकुलमा बसे । राती नरेन्द्रलाई जातरथर सोधियो, सबै खुलाएर उनले आफु दलित भएको बताए । २२ गते विहान जातकै कारण गुरुकुलका प्रचार्य तेजप्रसाद भट्टराईले हामीसंग सिट छैन भनी फर्काएको उनको गुनासो छ । ”गुरुकुल कै वईभ साईटमा राखीएको विज्ञप्तीमा ५० जना सिट संख्या भएको भनी उल्लेख गरेको तर ३३ जना मात्र विद्यार्थी भर्ना भएका सांसद विशुन्खेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu