ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने प्रधानसेनापति शर्माको प्रष्टोक्ति


एबीसी / संवाददाता
३ असार २०७९, शुक्रबार   १२ : ४७   बजे

काठमाडौँ, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग स्टेट पार्टसिप प्रोगाम (एसपीसी) अन्तर्गत गर्ने भनिएको सम्झौताको डकुमेन्ट सही नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज सहभागी हुँदै उहाँले १० बुँदे सम्झौताको मस्यौदा भनेर जनतालाई भ्रम छर्न खोजिएको बताउनुभयो । एसपीपीको १० बुदे डकुमेन्ट सहि होइन, जनतामा भ्रम पार्न खोजियो शर्माको तर्क छ । सेनाले सरकार र विज्ञसँग छलफल नगरी केही गर्दैन भन्दै प्रधान सेनापति शर्माले एसपिपीको १० बुँदे डकुमेन्ट कसले किन ल्याएको भन्ने सेनालाई केही थाहा नभएको प्रष्ट पार्नुभयो ।

उहाँले एसपिपी सेनाका लागि पनि मान्य छैन् भन्दै सरकारी तहबाट आएको पनि छैन कुनै पनि सैन्य गठबन्धनमा जानु हुन्न भन्नेमा सेना स्पष्ट रहेको बताउनुभयो । सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सैनिक तालिमसँग सम्बन्धित नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । भूकम्प लगत्तैको समयमा विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदानको उदेश्यसहित पत्र पठाइएको प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu