ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्ष दलका नेताको नैतिकता हरायो : सांसद अमृता थापा


एबीसी / संवाददाता
३ असार २०७९, शुक्रबार   ४ : १६   बजे

काठमाडौँ, ३ असार । सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताउनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौति दिने कुरा नैतिकताले नदिने बताउनुभयो ।

सांसद थापाले सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो । उहाँले प्रमुख प्रतिपक्षले आफौ गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ राजनीतिमा नैतिकता हराएपछि के हुन्छ सभामुख महोदय, जब पानीमा एच टु हटेपछि पानी रहन्छ र ? रहन्न माननीय केपी ओली २०७२ असोज प्रधानमन्त्री बन्नुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको स्टेट पार्नरसिप प्रोगामबारे २०७२ कात्तिक १० गते पत्रचार गर्नु र सोही सरकारका रक्षा मन्त्रीले संसदमा गठबन्धनको नेतालाई ठाडो चुनौति दिने कुन नैतिकताले दिन्छ । कि थाहा नभएको विषय बोल्नु नै भएन । सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । आफैँ गल्ति गर्ने आफैँ निहुँ खोज्ने यो के प्रवृति हो । जिम्मेवार हुनु भनेको भएको गल्ति सच्याउनु हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu