ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई भेटेरै गगन–विश्वप्रकाशले भने : एसपीपी क्लोज गर्नुस्


एबीसी / संवाददाता
६ असार २०७९, सोमबार   ३ : ००   बजे

काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०को विषय बन्द गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले सोमबार एसपीपीको विषय बन्द गर्न आग्रह गरेका हुन्।

महामन्त्री शर्माले पार्टीका तर्फबाट प्रधानमन्त्री देउवासँग एसपीपीको विषय बन्द गर्न आग्रह गरिएको जानकारी दिए। ‘एसपीपी क्लोज गर्ने गरी संस्थागत रुपमा सरकारले केही गरोस् भन्ने कुरा प्रधानमन्त्रीसमक्ष राख्यौँ’, बालुवाटारमा भएको छलफलपछि उनले भने। शर्माले छलफलका क्रममा पार्टीको आन्तरिक जीवनका बारेमा पनि कुराकानी भएको बताए। ‘हामीले पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्यौँ,’ उनले भने।

महामन्त्रीद्वय थापा र शर्माले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न, पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिमा गम्भीर भएर जनतालाई राहत दिन, पूर्व–पश्चिम रेल परियोजनाबाट प्रभावित मोरङका स्थानीयको माग सम्बोधन गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu