ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा संघको चेतावनीमाथि प्राधिकरणको चेतावनी


एबीसी / संवाददाता
७ असार २०७९, मंगलबार   ७ : ०६   बजे

काठमाडौँ, ७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । असार १३ गतेदेखि वायुसेवा कम्पनीहरूले आफ्ना विमानको रात्रीकालिन विसान काठमाडौं बाहिरका विमानस्थलमा गर्नुपर्ने प्राधिकरणको निर्णयप्रति असहमति जनाउँदै उडान रोक्ने चेतावनीपछि प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर उडान नरोक्न चेतावनी दिएको हो ।

वायु सेवा सञ्चालक कम्पनीहरूले विमानस्थलको भार क्षमतामा ख्याल नगरेका कारण यात्रुहरू मारमा परेकाले रात्रीकालिन विसान परिवर्तन गर्नुपरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य उडानका क्रममा यात्रुहरूले भोग्नु परेको समस्यालाइ निराकरण गर्न यस्तो व्यवस्था गर्न लागेको प्राधिकरणको भनाइ छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय र आन्तरिक गरी १७ वटा विमानहरु राख्न पाउनेमा हाल ५१ वटा विमानहरू राख्दा विमानको चाप बढेको र उडानहरू प्रभावित हुने गरेको प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । प्राधिकरणले कुनै पनि कम्पनीलाई लक्षित नभई सवै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने जनाएको छ । वायुसेवा संघले मंगलबार विहान पत्रकार सम्मेलन गर्दै बुधबारदेखि नै उडान स्थगित गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu