ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय साधनको रिसेल भ्यालु शुन्य


एबीसी / संवाददाता
९ असार २०७९, बिहिबार   ११ : ५४   बजे

काठमाडौं, ९ असार । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै नेपालको अटोमोवाइल क्षेत्रमा इलेक्ट्रिक सवारी साधन मुख्य आकर्षणमा देखिएको छ । यसको क्रेज बढ्ने क्रमलाई सरकारले लिएको पछिल्लो नीतिले पनि सहयोग भए तापनि विद्युतीय साधनमा भएको ब्याट्रीको लाइफ साइकल तथा रिसेल भ्यालुका बारेमा भने एकचोटी सोच्नु नै पर्ने हुन्छ ।

सामान्यतया विद्युतीय कारको रिसेल भ्यालु आइसी इन्जिन कारको तुलनामा २५ प्रतिशत कम हुने देखिएको छ। यसको मुख्य कारण विद्युतीय कारमा प्रयोग भएको ब्याट्रीको मात्र लागत ४० प्रतिशतभन्दा धेरै हुन्छ। विद्युतीय सवारीमा प्रयोग भएको ब्याट्रीका आयु भनेको ८ वर्षसम्ममा त्यो भन्दा केही बढीमात्र हुन्छ।

यही कारणले गर्दा विद्युतीय साधनको रिसेल भ्यालु शुन्य नै रहने देखिन्छ । ईलेक्ट्रिक साधनका उपभोग्ताले अब साधनलाई युज एण्ड थ्रो का लागि मात्र लिने सोच बनाउँनुपर्ने देखिन्छ । यदि रिकन्डिशनमा बेच्नु नै पर्दा पनि निकै न्यून भ्यालु पाउन सक्ने वा ईलेक्ट्रिक साधनको रिकन्डिशन नै पाउन समेत गार्‍हो पर्न सक्छ ।

तर संसारभरका विद्युतीय सवारी उत्पादक तथा अन्त्य उर्जासम्बन्धी कम्पनीहरू लिथियम आयन ब्याट्रीको रिसाइकल गर्ने विषयमा ठूलो धनराशि खर्चिएर अध्ययनमा लागेका छन्। यसमा सफलता पाएमा भने यसको बारेमा केही राम्रो नतिजा देख्न सकिन्छ ।यस्तै चार्जिङ स्टेसन निर्माणको विषय पनि एक टाउको दुःखाइ हुनसक्छ। किनभने विद्युतीय कारको विस्तारका लागि चार्जिङ पूर्वाधारको विकास अनिवार्य सर्त नै हो। यसमा नेपाल सरकार तथा सम्बन्धित कम्पनी कसरी बढ्छन् भन्ने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

Niger Mutiny Exposes Tensions and Russia’s Role in Sahel

वर्षाले सडकमा विपद् : कृष्णभीरदेखि मनाङसम्म चार राजमार्ग अवरुद्ध

Tunisia Swelters Amid Power Cuts and Water Shortages

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu