ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनजाति महासंघको कार्यालय सर्यो


एबीसी / संवाददाता
१५ असार २०७९, बुधबार   ४ : २८   बजे

काठमाडौं, १५ असार ।  नेपाल आदिवासी जनजाति महासङ्घको कार्यालय ललितपुरबाट काठमाडौं सरेको छ । नयाँ कार्यालय काठमाडौंको भिमसेनगोलामा सारिएको हो । बुधबार नयाँ कार्यालय महासंघका संस्थापक महासचिव तथा राष्ट्रिय सभा सदस्य सुरेश अनले मगरले उद्घाटन गरे । महासंघमा गेल्जे शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि महासंघले नयाँ कार्यालय स्थापना गरेका हुन् ।

तीन महिनाअघि महासंघको महाधिवेसनमा अध्यक्ष शेर्पाले महासंघको नयाँ कार्यालय भवन बनाउने घोषणा गरिसकेका छन् । कार्यक्रममा पूर्व सचिव तथा संविधान सभा सदस्य आङदावा शेर्पा, पूर्वसचिव तथा संविधान सभा सदस्य लक्की शेर्पा, पूर्व महासचिव तथा संविधानसभा सदस्य पेम्बा भोटे, निवर्तमान अध्यक्ष राजकुमार लेखी, निवर्तमान अध्यक्ष तथा संविधानसभा सदस्य पासाङ शेर्पा लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र सांसद जिपछिरिङ शेर्पाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारीहरू, संघसंस्थाका पदाधिकारीहरू र जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र सांसद जिपछिरिङ शेर्पाले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारीहरू, संघसंस्थाका पदाधिकारीहरू र जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group