ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ बुँदे मागसहित दैलेख उद्योग वाणिज्य संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


एबीसी / संवाददाता
१९ श्रावण २०७९, बिहिबार   ३ : ४८   बजे

काठमाडौं, १९ साउन ।  प्रधानमन्त्री शेरबहादुर बहादुर देउवालाई दैलेख उद्योग बाणिज्य संघका कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले ज्ञापनपत्र बुझाउनुभएको छ । विहिवार बिहान बालुवाटारमा भेट गरी प्रधानमन्त्री देउवालाई आठ बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । सडक स्तरोन्नतिको माग गर्दै प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्रसमेत बुझाएको अध्यक्ष विक बताउनुभयो ।

संघले दैलेख सुर्खेत सडक खण्डलाई दुई लेनको बनाउनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । संघले प्रधानमन्त्री समक्ष दैलेख सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको छ । यस्तै दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को कार्य अघि बढिरहेको अवस्थामा कोभिडको कारण रोकिएकोले उक्त कार्यलाई तत्काल सुरु गर्न प्रधानमन्त्रीसँग माग गरिएको संघका अध्यक्ष विकले बताउनुभयो ।

संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ । यस्तै धार्मिक तथा पर्यटकीय स्थलको हिसावले महत्वपूर्ण मानिएको दैलेखको पर्यटन प्रर्वद्धन सम्वर्द्धन तथा आकस्मिक उपचार, दैवि प्रकोपको उद्धारका लागि विमानस्थलको निर्माण गर्न सरकारसमक्ष माग गरिएको संघका महासचिव प्रकाश पौडेलले बताउनुभयो । दैलेख जिल्लाको कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गर्न सरकारसँग माग गरिएको महासचिव पौडेलले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu