ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी हेटौंडा तोकिएपछि यस्तो आयो महेश बस्नेतको प्रतिक्रिया


एबीसी न्यूज
५ माघ २०७४, शुक्रबार   ५ : १४   बजे

 भक्तपुर, ५ माघ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् ।

टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा आपत्ति जनाए ।

३ नम्बर प्रदेशका सबै नागरिकका निम्ति भक्तपुर केन्द्रमा पर्ने र आवश्यक पूर्वाधार समेत रहेकाले प्रदेश राजधानी भक्तपुर बनउनुपर्ने उनले बताए । राप्रपा अध्यक्ष कमल थापाको राजनीति रक्षाको लागि सरकारले हेटौंडालाई प्रदेश राजधानी तोकेको बस्नेतको आरोप छ । सरकारद्धारा गठित कार्यदलको सुझाव विपरीत प्रदेश राजधानी हेटौंडा तोकिनु गलत भएको उनले बताए ।

बस्नेतले प्रश्न गरे रसुवादेखि सिन्धुलीसम्मका नागरिक र जनप्रतिनिधिलाई हेटौंडा कसरी पायक पर्छ ? चितवनबाट (आपतकालिन अवस्थामा) जहाजमार्फत २० मिनेटमै काठमाडौं आउन सकिने उनले बताए ।

सबै हिसाबले प्रदेश राजधानी भक्तपुर नै उपयुक्त हुने बस्नेतले दाबी गरे । निर्वाचनपछि कामचलाउको हैसियतमा रहेको सरकारले जथाभावी नियुक्ति र निर्णय गरेकोमा पनि सांसद बस्नेतले आपत्ति जनाए । कार्यक्रममा आयोजक टेक मिडया हाउसले बस्नेतलगायत भक्तपुरका नवनिर्वाचित सांसदलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu