ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली आज गौर जाँदै


एबीसी / संवाददाता
२३ श्रावण २०७९, सोमबार   १० : २४   बजे

काठमाडौं, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने हुनुभएको छ। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ।नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिनुभयो।

बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गर्न लाग्नुभएको हो । ‘चलु गौर,भरु गौर’ भन्ने नाराका साथ गौरको व्यारेक फिल्डमा आमसभाको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य एवं साँसद रेखा झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भूकम्पबाट जोगिन बेँसी झरे, ११ वर्षपछि त्यहीँ आयो बाढी : त्रिशूली किनारका बस्तीको दुःखान्त कथा

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

उद्धारदेखि शव व्यवस्थापनसम्म सरकारलाई चुनौती : अन्तर्राष्ट्रिय सहयोग बढ्दै, तर फ्रिजर र डीएनए किटको अभाव

El-Sayed Apologizes Over Synagogue Attack Comments

Moulton Challenges Markey’s Age in Massachusetts Senate Race

Tom Cruise Announces ‘Days of Thunder’ Sequel for 2028 Release

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu