ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतकी प्रधानमन्त्रीले डेढ महिनामै हटाइन् अर्थमन्त्री


एबीसी / संवाददाता
२८ आश्विन २०७९, शुक्रबार   ९ : ००   बजे

काठमाडौं, २८ असोज । बेलायती प्रधानमन्त्री लिज ट्रसले सपथ लिएको डेढ महिनामै अर्थमन्त्रीलाई पदबाट हटाएकी छन्। ट्रसले शुक्रबार अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेको बेलायती प्रसारण संस्था बिबिसीले उल्लेख गरेको छ।

४७ वर्षीय क्वार्टेङले केही समयअघि भएको सत्तारूढ कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि ट्रसलाई समर्थन गरेका थिए। ट्रसलाई जिताउन पनि उनले भूमिका खेलेका थिए।अर्थमन्त्री बनेपछि गत सेप्टेम्बर २३ मा उनले मिनी बजेट ल्याएका थिए। उक्त मिनी बजेटमा ४५ अर्ब पाउन्ड कर छुट दिने प्रतिवद्धता व्यक्त गरिएको थियो।

बजेटको उक्त व्यवस्थाले बेलायती अर्थतन्त्रमा समस्या पर्ने भन्दै चर्को आलोचना भएको थियो।मिनी बजेटको तीव्र आलोचना भएपछि ट्रस दबाबमा परेकी थिइन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग वार्ता गर्न अमेरिका गएका क्वार्टेङ निर्धारित समयभन्दा पहिला नै बेलायत फर्किएका थिए।मिनी बजेटमा राखिएका व्यवस्थाहरू अब फिर्ता लिने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group