ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता जस्तो विषयमा लापरवार्ही गरे , कानुनको अनविज्ञता क्षम्य हुदैन – वरिष्ठ अधिवक्ता थापा मगर


एबीसी न्यूज
१५ माघ २०७९, आइतबार   १ : ४०   बजे

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि रवि लामिछानेको सांसद पद खारेजमात्रै भएन, उनको गृहमन्त्री पद पनि गयो । सर्वोच्च अदालतले ‘कायम नरहेको’ उनको पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता नदिएपछि उनी सम्भवतः आजै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएर नागरिकताको प्रमाणपत्र लिनेछन् ।

उनको नागरिकता विवादको सन्दर्भमा पोखरामा एबीसी टेलिभिजको कार्यक्रम आउटलुकमा एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेलले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरसंग गरिएको कुराकानीमा अधिवक्ता मगरले रवि लामिछानेले नागरिकता जस्तो विषयमा लापरवार्ही गरेको अर्थात (नेक्लीजेन्स) गरेको बताउछन् ।

उनले कार्यक्रम आउटलुकमा शुक्रवारको सर्वोच्चको फैसाला विधीको शासना भएको समेत बताए । उनले भने यो विधीको शासन हो विधीको शासनमा न्यायपालीकाले काम गर्छ , संवैधानीक ईसु र कानुनका ईसुलाई पनि एड्रेस गर्छ भन्ने कृुराको एउटा उदाहरण हो, उनी भन्छन् –हामी कहाँ के छ भने एउटा आफ्नो अनकुल फैसला हुदा ठिक गर्यो आफु अनुकुल नहुदा वेठिक गर्यो भन्ने चलन छ तर हाम्रो न्यायपालिका भनेको विधीको शासनमा चल्छ है भन्ने कुराको दृष्टान्त हो यो । लामिछानेले २०७५ असार १४ गते नेपाल स्थीत अमेरिकी राजदुतावासमा नागरिकता त्यागेको सुचना दिए ।

त्यसपछि जहाँले नागरिकता प्राप्त गरेका थिए २०५० /१० /१० मा जिल्ला प्रशासन कार्यालय काठमाडौमा उनले के गर्नुैपर्ने थियो भने त्यो त्यागेको निस्सा सहित निवेदन दिनुपर्ने थियो । तर निवेदन दिएनन् त्यसै बसे, अधिवक्ता भन्छन् – कानुनको अनविज्ञता क्षम्य हुदैन रवि लामिछाने होस या जुम्लाको कोही होस या मधेस हिमालको जो कोहीलाई, अव त्याँहा लापरवाही भयो त्यसमा पनि राजनीति गर्ने ब्यक्ति बढि सचेत हुनेपर्ने हो । अझै बढि रवि लामीछाने भनेको झनै शुसानको एउटा आवज लिएर वुलन्द्ध गरेको ब्यक्ति स्वंयम आफै उदाहरणीय हुनुपर्ने हो तर उनि भएनन् । मूल राजनीतिक दलका नेताहरुलाई औला ठडाएर तिमिले शुसान दिएनौ विधीको शासन गरेनौ कानुनी राज्य स्थापन गरेनौ भन्ने ब्यक्तिले आफु पनि विधीको शासन तर्फ लाग्नुपर्ने हो त्यो देखिएन । नेपालको संविधान को धारा १२६ मा अदालतले दिएको आदेश निणर्य सवैले पालना गर्नुपर्छ भन्छ । त्यो कुरामा रवि लामिछानेको लापरवाही देखियो । उनले एउटा सामान्य फारम भरेको भए केहि हुने थिएन । उनले २०५०/ १०/ १० कै नागरिकता प्राप्त गर्ने थिए तर उनिसगै राज्य सयन्त्रको कम्जोरी देखिन्छ । उनी विरुद्ध परेको उजुरीको तथ्यपरक छानविन हुने पर्ने त्यो पनि देखिदैन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

लालबकैया नदीमा बाढी, बेलुकासम्म सतर्कता अपनाउन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu