ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई ट्विटरमा ट्यार्र ट्यार्र – भोजराज घिमिरेदेखि आनन्दराम पौडेलसम्म


ABC NEWS
१७ माघ २०७९, मंगलबार   १२ : २९   बजे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका सभापति रवि लामिछानेले आज बिहान भेटेर आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेको ससमाचार बाहिरए लगत्तै समाजिक सञ्जालमा रवि लामिछाने र उनको पार्टीको खिसीट्युरी चलेको छ ।

Bhojraj Ghimire @Brniru
यदि रविजी र उनको दलले गृह मन्त्रालयको दावी गरेको सही हो भने पासपोर्ट विवादको छानबीनमा प्रभाव पार्न हो भन्न आइतवार कुर्नु पर्दैन ! तैपनि मरिहत्ते गरेको होइन भन्दै शङ्काको सुविधा दिऔँ न के फरक परिहाल्ला ?
अनिल गिरी liked
Mystica Devkota @DevkotaMysti
रास्वपाले के गर्दैन? बुदाँ नं. ७. राजनीतिका लागि ‘लाजनीति’ गर्दैनौं । १२.चुनाव हारेकालाई चोर बाटोबाट संसद वा सरकारमा ल्याउँदैनोैं।

Subhash Adhikary @subry2000
रास्वपा @party_swatantra को ‘हामी के गर्दैनौं’ मध्ये सबैभन्दा उत्कृष्ट बुँदा ७ र १२!!

Image

Bishodip Lamichhane @bishodip
·
38m बालुवाटार टु बालकोट म्याराथनले हावा खाने निस्कर्ष निस्किएछ।

शर्मिली @6hattarai @DevkotaMysti
अरूलाई पो ल्याउदैनौ हो त, आफू जादैनौ हैन नि।
टेक नारायण दयालु पौडेल @tnpoudelymailc2
गृहमन्त्री नपाए सत्ताबाट बाहिरिने धम्कि काफि छैन र चिन्न बुझ्न ? लुछाचुडि र भागबन्डा कै राजनीति गर्न कै लागि खोलेको पार्टी ?? के फरक छ कसरि भो बैकल्पिक दल?? अरु दलले गरे जस्तो हामिले नि गर्न पाउनुपर्छ भन्दै पदको दलालि गर्नेलाइ अझै बिश्वास गर्ने सारै सोझा नागरिक…….! बिचरा!!

Pushpa Raj Acharya @pushpa_ra
रास्वपा is one man show
Ananda Ram Paudel replied
फिक्का चिया(२) खिर्रावटे @krishna65311801
गृहमन्त्री नपाए सत्ताबाट बाहिरिने धम्कि काफि छैन र? चिन्न बुझ्न! लुछाचुँडि र भागबन्डाकै राजनीति गर्नको लागि खोलेको पार्टी? के फरक छ कसरि भो बैकल्पिक दल? अरु दलले गरेजस्तो हाम्लेनि गर्न पाउनुपर्छ भन्दै पदको दलालि गर्नेलाइ अझै बिश्वासगर्ने हाउँरा सारै सोझा नागरिक…….! बिचरा!

Ananda Ram Paudel @AnandaRamPoudel
·@krishna65311801
“अब यो पार्टीलाइ गृहमन्त्री दिन्न” भनेछन् कि क्या हो ? “किन नपाउने ?” भनेर प्रश्न राखे कि क्या हो ?

Deepak Dahal @DeepakDahal1
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको महिना दिनमै राजनीतिक स्थायित्वको अभूतपूर्व उदाहरण पेश गर्ला जस्तो छ। सिधाकुरा रविसँग- तपाईँसँग जनताको अपेक्षा यही थियो?

Mukunda Ghimire @Mukun_dai
‘के शरणार्थीले फेरि गृह मन्त्रालय नपाए आत्मदाह गर्ने धक्कु लगाएका हुन्?
Sundar Khanal and Kuber Chalise (PrintName: Kuvera Chalise) follow

Sarmila Acharya @AcharyaSarmila
·
1h भ्रष्ट्राचार निवारण ऐन, २०५९ ले झुठा विवरण पेश गर्ने तथा सरकारी कागजातको दुरुपयोग गर्नेलाई पनि भ्रष्टाचार मानेको छ ! तसर्थ पैसा खाने मात्र भ्रष्टाचार होइन ! तिम्रा भौमान पनि भ्रष्टाचारीको परिभाषा भित्र आउँछन् !

रविले आफैलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह, रबिको पदका लागि दौडधुप जारी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group