ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी सरकारले पायो पूर्णता, को–को बने मन्त्री ? (सूचीसहित)


एबीसी / संवाददाता
२९ माघ २०७९, आइतबार   ५ : ५९   बजे

काठमाडौँ, २९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । योसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ ।

लुम्बिनीको आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, ग्रामिण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारू, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री, कृष्णा केसी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रदेव गुप्ता नियुक्त भएका छन् ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

सम्बन्धित

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

३१ वर्षदेखि अधुरो चापाकोट–गल्याङ सडक : कालोपत्रेको सपना अझै हिलोमै

नारायणीको कटानले सुस्ता जोखिममा, बस्ती जोगाउन स्थानीय र सुरक्षाकर्मीको संघर्ष

नेपहपको तयारीमा युवा

अवैध स्लेट ढुंगा ओसारपसार गर्ने पिकअप नियन्त्रणमा, १० हजार रुपैयाँ जरिवाना

बागलुङमा एलपी ग्यासको कालोबजारी, बढी मूल्यमा बिक्री गरेको आरोपमा व्यवसायीमाथि मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu