ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेजु अर्यालको गीत ‘हाम्रो देवदह’ सार्वजनिक


एविसी संवाददाता
४ फाल्गुन २०७९, बिहिबार   ८ : ४८   बजे

फागुन ४, रुपन्देही। लोक तथा आधुनिक गायक तेजु अर्यालको गीत ‘हाम्रो देवदह´ सार्वजनिक भएको छ । रुपन्देहीको देवदहमा एक कार्यक्रमकाबीच नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा देवदहको माटो, ऎतिहासिक पर्यटकीय स्थलको चिनारी, कृषि र पर्यटनको बर्णन, भेषभुषा, जातिय पहिचान, धर्म संस्कृतिका कुरा समेटिएको गायक अर्यालले बताए ।

भिडियोमा कोलिय गणराज्यको राजधानी ऎतिहासिक देवदहको रोहिणी नदि, बैरीमाई, कन्यामाई, पाकडी बृक्ष, दाउन्ने, भवानीपुर, देवदहमा रहेका सिमसार क्षेत्र तथा पार्क लगायत स्थलको दृश्य समेटेर छायांकन गरिएको छ।

गितमा तेजु अर्याल, सुरुची पन्त र किशोर विकको आवाज रहेको छ । तेजु अर्यालको शब्द र किशोर विकको संगीत रहेको हाम्रो देवदह नामको गित ‘तेजु अर्याल’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गायक तेजु अर्यालले ‘बालेर दियो’, ‘च्यानाकुटी च्यानाकुटी झ्याई’,’जुन माटोमा’, “जमेको दिल” , तीज गीत ढल्की ढल्की नाच्नलाई लगायत ५० बढी गीतमा आवाज दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu