काठमाडौँ, १५ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।
राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्