लुम्बिनी, ३० फागुन । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।
दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतकमा नियुक्त गरेका हुन् । गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् ।
प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्