ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रोज्ने पालो हाम्रो ‘ भन्दै माधव नेपालले गृह मन्त्रालय मागे


ABC NEWS
३ चैत्र २०७९, शुक्रबार   २ : ०३   बजे

 

काठमाडौं ३ चैत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री नियुक्ति र राष्ट्रपतिको निर्वाचनमा जस्तै सरकारमा सामेल हुन बेलापनि लफडा गर्ने भएको छ । माधव नेपालले आफ्ना नेताहरुलाई गृहमन्त्रालय आफूले पाउनु पर्ने भन्दै त्यसका बारेमा बोल्न लगाएका छन् । सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले रोजेकै मन्त्रालय लिने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनपछि सञ्चारर्मीलाई प्रतिक्रिया दिँदै उनले अब रोज्ने पालो आफूहरूको भएको बताए। ‘राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो,’ उनले भने, ‘ सरकारमा हामी चौंथो शक्ति, रोजेकै मन्त्रालय लिन्छौ‌।’

नेकपा एसको प्राथमिकतामा गृह मन्त्रालय रहेको उनले बताए। कम्तिमा तीन मन्त्रालयमा आफूहरूले दाबी गर्ने उनको भनाइ थियो।

मन्त्री कसलाई बनाउने भन्ने निर्णय भने नभइसकेको उनले बताए। तर रोजेकोसहित कम्तिमा तीन मन्त्रालय आफूहरूले लिने, यसमा गठबन्धनबाट पनि धोका नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu