ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग परिसंघको अध्यक्ष बन्दै राजेश अग्रवाल


abc tv
९ चैत्र २०७९, बिहिबार   १२ : ४९   बजे

काठमाडौं । नेपाल उद्योग परिसंघ ९सीएनआई०को वरिष्ठ उपाध्यक्षमा उद्योगी राजेश अग्रवाल चयन भएका छन् । औद्योगिक घराना आरएमसी ग्रुपका कार्यकारी निर्देशक रहेका अग्रवाल यसअघि परिसंघका उपाध्यक्ष थिए ।

आरएमसी ग्रुपले सिमेन्ट, फुड तथा स्टिलमा लगानी गरेको छ ।

सीएनआईको गभर्निङ काउन्सिलको बैठकले अग्रवाललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । सीएनआईको गभर्निङ काउन्सिलको संयोजक विनोद चौधरी छन् । गभर्निङ काउन्सिलको बैठकले सीएनआईमा वरिष्ठ उपाध्यक्षको चयन गर्ने गर्छ । वरिष्ठ उपाध्यक्ष सीएनआईको अध्यक्ष बन्ने व्यवस्था छ ।

गत वर्ष नै सीएनआईले वरिष्ठ उपाध्यक्षको चयन गर्नुपर्ने थियो ।

अब सीएनआईले वैशाखमा साधारण सभा गर्नेछ । साधारण सभाले राजेश अग्रवाललाई अध्यक्षमा चयन गर्नेछ । अहिलेको सीएनआईको अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu