ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामबहादुर थापाद्धारा सर्वोच्चमा रिट दायर


एबीसी न्यूज
१५ माघ २०७४, सोमबार   ८ : ०३   बजे

काठमाडौं,१५ माघ । उम्मेदवारी वदर गरिएको भन्दै राष्टिय सभामा उम्मेदवारी दिएका रामबहादुर थापाले निर्वाचन आयोगसहित ३ जना विरुद्ध सोर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्य प्रदेश नम्बर ४ को अपाङगता समूह अन्तर्गतका अपाङसम्बन्धी प्रमाणपत्र ठिक नभएको भन्दै उनले रिट दायर गरेका हुन् ।

अपांगता समूह अन्तर्गतको कोटामा आफूलाई उमेदवार हुन् वञ्चित नगराई पुनः निर्वाचन गराउन तथा सो कोटा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदबार प्रकाश पन्तलाई राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश ०७४ को दफा ५६ अन्तर्गत निर्वाचित भएको घोषणा नगर्न उनले आग्रह गरेका छन् । थापाले सपथ ग्रहण गराई उक्त कोटामा राष्ट्रियसभा सदस्यको रुपमा कामकाज गर्न नदिन भनी विपक्षीका नाममा आन्तरिम आदेशको माग गरेका छन् ।

आपाङगता भएको पछिल्लो प्रमाणपत्र नलिएकोले अपाङग नभएको भन्दै उनको उमेदवारी वदर गरिएको थियो ।

रिटमा २०६२ सालमा नियमावलीको नियम ५ बमोजिम जारी भएको प्रमाणपत्र लिदाको अवस्थामा आफू शारीरिक अपाङगताको अवस्थामा रहेको र ०७४–१०–१२ मा अपाङगताको प्रमाणपत्र पाएको भन्दै आफ्नो प्रमाणपत्र नैं २६५३६७२ रहेको उनले रिटमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वासको मत नपाउने भएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको प्रदर्शन, हस्ताक्षर अभियान सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वासको मत नपाउने भएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको प्रदर्शन, हस्ताक्षर अभियान सुरु

Six Killed as Cross-Border Attacks Escalate Between Russia and Ukraine

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu